मिति २०८१ जेष्ठ ५ गते शिव जन क्याम्पसले विश्वविद्यालय अनुदान आयोगकाे अाथिक सहयाेगमा QAA सम्बन्धी १ दिने अभिमुखीकण कार्यक्रम आयोजना गरिएकोमा उक्त देउखुरी बहुमुखी क्याम्पसलाई IQAC र SAT लाई QAA सजिकरण गरिदिनु भएकोमा धन्यवाद गद्छाैँ।
A two Days workshop on Climate Change Mitigation and Adaptation
विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा शिव जन क्याम्पसले आयोजना गरिएको जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरण सम्बन्धी दुई दिने कार्यशालाको कार्यक्रमका केही झलक।